१५. फर्सी (pumpkin)

फर्सी (pumpkin)
फर्सीलाइ कभेली पनी भनिन्छ । अंग्रेजीमा pumpkin / squash / gourd समेत भनिन्छ । अमेरिकामा थ्याङ्क्स गिभिंग र हलोविनमा फर्सीलाइ घर घरमा सजाउने र यसको किनबेच हुने गर्दछ । फर्सी तरकारीको रुपमा अत्यधिक प्रयोग हुन्छ । पाकेको फर्सी हेर्दा सुन्तला रंगको हुनको साथै स्वादमा गुलियो हुन्छ । फर्सीको बिया असाध्यै पौष्टिक मानिन्छ ।

Nutritional value per 100g.
Energy 26kcal), Carbohydrates 6.5 g,fiber .5 g, fat 0.1 g, protein 1.g, vitamin A equaiv. 53%, beta- carotene 29%, thiamine(B1) 4%, , Riboflavin (B2) 9%, Riboflavin(B2) 9% Niacin(B3) 4 %, pantothenic acid B5 6%, vitamin B6 5%, Vitamin(Bg) 4%, Vitamin C 11%, vitamin E 3%, vitamin K 1%, calcium 2%, iron 6%, magnesium 3 % manganese 6%,phosphorus 6%, potassium 7%, Zinc 3% source: wikipedia
Scientific classification
Kingdom: plantae
Class: cucurbitales
Family :cucurbitaceae
genus : Cucurbita
Species :L. Cucurbita

आयुर्बेदीय औषधीय गुण :
१. फर्सीमा अत्यधिक न्युट्रिसन हुनुको साथै भिटामिन A को प्रसस्त मात्रामा पाइन्छ ।
२. एन्टी अक्सिडेन्ट भएकोले क्रोनिक रोगको लागी लाभदायक हुन्छ ।
३. भिटामिन A र C प्रसस्त भएकोले यसले हाम्रो इम्युनिटी पावर बढाउछ ।
४.फर्सी खाँदा आँखाको रोसनी बढाउछ ।
५. तौल घटाउन मद्दत गर्दछ ।
६. एन्टी अक्सिडेन्ट भएकोले क्यान्सर प्रतिरोधी हुन्छ ।
७. पोटासियम, भिटामिन सी र फाइबरले मुटुको रोगलाइ फाइदा गर्दछ ।
८. छालालाइ स्वास्थ्यबर्धक मानिन्छ ।
साइडइफेक्ट:
१. यसको बिया धेरैआएमा कब्जियत हुने सम्भावना हुन्छ ।

Leave a Reply