११. टमाटर( tomato )

हरेक घर घरमा तरकारी, चटनी र अचारको रुपमा हामी सबैले खाइरहेका छौ । बनस्पति बिज्ञान अनुसार टमाटर फलफुल (fruit) भए पनी यो तरकारी कै रुपमा सबभन्दा बढी प्रयोग भएको छ । वास्तबमा टमाटरलाई फलफुल माने पनि हुन्छ, तरकारी माने पनी हुन्छ । टमाटरको फल, पात र डाँठ औषधीको लागी  प्रयोग गरिन्छ ।

 

रासायनिक मिश्रण: 

nutritional value per 100g.

Energy 74 KJ( 20kcal) Carbohydrates 3.9 g, sugar 2.6 g, fiber 1.2 g, fat 0.2 g, protein 0.9g, vitamin A 5%, beta-carotene 4%, thiamine(B1) 3%, , Niacin(B3) 4%, vitamin B6 6%,  Vitamin C 17%, vitamin E 4% vitamin K 8% magnesium 3% manganese 5%,phosphorus 3%, potassium 5%, source: wikipedia

 

Scientific  classification 

Kingdom: plantae

Class: Solanales

Family : Solanaceae

genus : Solanum

Species : Solanum lycoperasicum 

औषधीय प्रयोग : 

१. टमाटरमा  Lycopene केमिकल भएकोले सबै किसिमका  क्यान्सर रोगको प्रतिरोधक मानिन्छ । क्यान्सर रोगको रोकथाम बचावको लागी उपयुक्त हुन्छ । 

२. टमाटर  डाइबेटिक, मुटुको रोग, नशाको रोग र दमको लागि पनि लाभदायक मानिन्छ ।

 

साइड इफेक्ट :

१. टमाटरको पात औषधिकोरुपमा खाँदा बैद्य वा डाक्टर सल्लाह   अनुसार खानु राम्रो  । धेरैसेवन फुड पोइजोनिङ्ग हुन्छ ।

२. गर्भवती महिला र दुध खुवाउने आमाले  तरकारीको रुपमा सुरक्षित भए पनी टमाटर को पात र औषधीय खुराक खानु हुदैन । यसले नोक्सान गर्दछ । 

०६/०१/ २०२० 

Leave a Reply