११. टमाटर( tomato )
हरेक घर घरमा तरकारी, चटनी र अचारको रुपमा हामी सबैले खाइरहेका छौ । बनस्पति बिज्ञान अनुसार टमाटर फलफुल (fruit) भए पनी यो तरकारी कै रुपमा सबभन्दा बढी प्रयोग भएको छ । वास्तबमा टमाटरलाई फलफुल माने पनि हुन्छ, तरकारी माने पनी हुन्छ । टमाटरको फल, पात र डाँठ औषधीको लागी प्रयोग गरिन्छ ।
रासायनिक मिश्रण:
nutritional value per 100g.
Energy 74 KJ( 20kcal) Carbohydrates 3.9 g, sugar 2.6 g, fiber 1.2 g, fat 0.2 g, protein 0.9g, vitamin A 5%, beta-carotene 4%, thiamine(B1) 3%, , Niacin(B3) 4%, vitamin B6 6%, Vitamin C 17%, vitamin E 4% vitamin K 8% magnesium 3% manganese 5%,phosphorus 3%, potassium 5%, source: wikipedia
Scientific classification
Kingdom: plantae
Class: Solanales
Family : Solanaceae
genus : Solanum
Species : Solanum lycoperasicum
औषधीय प्रयोग :
१. टमाटरमा Lycopene केमिकल भएकोले सबै किसिमका क्यान्सर रोगको प्रतिरोधक मानिन्छ । क्यान्सर रोगको रोकथाम बचावको लागी उपयुक्त हुन्छ ।
२. टमाटर डाइबेटिक, मुटुको रोग, नशाको रोग र दमको लागि पनि लाभदायक मानिन्छ ।
साइड इफेक्ट :
१. टमाटरको पात औषधिकोरुपमा खाँदा बैद्य वा डाक्टर सल्लाह अनुसार खानु राम्रो । धेरैसेवन फुड पोइजोनिङ्ग हुन्छ ।
२. गर्भवती महिला र दुध खुवाउने आमाले तरकारीको रुपमा सुरक्षित भए पनी टमाटर को पात र औषधीय खुराक खानु हुदैन । यसले नोक्सान गर्दछ ।
०६/०१/ २०२०