आङ्ग कामी सेर्पाज्यू , यु आर ग्रेट !

Share

आङ्ग कामी सेर्पाज्यूको न्यु योर्क बिदाइ कार्यक्रममा मैले बोलेको स्पीच पुरानो भए पनी युट्युबबाट साभार गरि राखेको छु । आङ्गकामि सेर्पा निरन्तर सामाजिक काममा लागिरहनु भएको देखिरहेका छौ । कतिपय उद्धार कार्यमा रबी लामिछानेज्यु संग सहकार्य गरि थुपै चेलीहरुको उद्धार गरिरहनु भएको छ । उहाको यस सत्कर्मलाइ मैले आत्मसात गरेको …

बाल आश्रमलाइ प्रसाद फाउन्डेसनको सहयोग !!!

Share

बाल आश्रमलाइ प्रसाद फाउन्डेसनको सहयोग !!! बालबालिकाहरुलाई छात्रावृति देखि साइकलसम्म सहयोग on: January 07, 2019In: Video News, देश, फिचरNo Comments  Print Email १४ पौष २०७५ तदनुसार २९ डिसेम्बर २०१८ शिद्धार्थनगर, भैरहवा प्रसाद फ़ाउण्डसन यु एस ए को आयोजनामा १४ पुष २०७५ शनिवारका दिन रुपन्देहीको भैरहवामा सहयोग तथा सम्मान कार्यक्रम सम्पन्न भयो। सिद्धार्थ बाल गृहको सभा …

नियात्रा

Share

हरेक ठाउमा पुगे पछी त्यसठाउको बारेमा कलम चलाउने रहर जागेको छ | पहिला पहिला दैनिकी लेख्ने चलन थियो | सधै एकै किसिमको रुटिंग हुने हुनाले त्यस्तो दैनिक लेख्न जागर चल्थेन | जहा गए पनि त्यहाको यात्रा संस्करण लेख्ने बानि भयो भने पनि एउटा यात्रा संस्करणको रुपमा संग्रह पनि हुने थियो …