न त म लुकाउन सक्छु

 

न त म लुकाउन सक्छु

न त म  बताउन सक्छु

हेरेर  तिमीलाई 

 

मुटुको  अन्तर   कुनामा 

संगालेका मायाका तुनामा 

हेरेर तिमीलाई 

 

दिल मेरो तिम्रै छायाँमा हुन्छ

मन सधै तिम्रो यादमा रमाउछ 

भुल्न सकुला त दुइ अक्षर 

कोरेर तिमीलाई 

 

सिरसिरे  हावाले  छुन्छ 

स्पर्स बिनै सुटुक्क जान्छ । 

छोएर तिमीलाई 

 

चाल नपाईकन तिमीलाई 

फलाउछु  फुलाउछु माली 

बनेर तिमीलाई 

  

ज्ञात होस् या नहोस तिमीलाई 

माया नै गर्छु हेरेर तिमीलाई 

 

न त म लुकाउन सक्छु

न त म  बताउन सक्छु

हेरेर  तिमीलाई 

 

०२/१४/२०२२ 

 

 

न त म लुकाउन सक्छु

न त म  बताउन सक्छु

हेरेर  तिमीलाई 

 

मुटुको  अन्तर   कुनामा 

संगालेका मायाका तुनामा 

हेरेर तिमीलाई 

 

दिल मेरो तिम्रै छायाँमा हुन्छ

मन सधै तिम्रो यादमा रमाउछ 

भुल्न सकुला त दुइ अक्षर 

कोरेर तिमीलाई 

 

सिरसिरे  हावाले  छुन्छ 

स्पर्स बिनै सुटुक्क जान्छ । 

छोएर तिमीलाई 

 

चाल नपाईकन तिमीलाई 

फलाउछु  फुलाउछु माली 

बनेर तिमीलाई 

  

ज्ञात होस् या नहोस तिमीलाई 

माया नै गर्छु हेरेर तिमीलाई 

 

न त म लुकाउन सक्छु

न त म  बताउन सक्छु

हेरेर  तिमीलाई 

 

०२/१४/२०२२