२४. गोक्षुरा/ गोखरू (Puncture vine, Small caltrops, Tribulus.)

गोक्षुरालाइ गोखरू पनि भनिन्छ । यो बारीमा छरप्रष्ट पाइने मसिनो पात भएको झार हो । गोक्षुरालाइ गोखरू पनि भनिन्छ । यसलाई अंग्रेजीमा Puncture vine, Small caltrops भनिन्छ भने यसको साइन्टिफिक नेम Tribulus terrestris हो । यो बिशेष गरेर पिसाब सम्बन्धी रोग , पाठेघरको समस्या, प्रोटेस्टेड बृधि र किडनी समस्यालाइ समेत लाभदायक मानिन्छ । मानिसहरुमा रहेको यौन दुर्बलता, बाझ्पन, आदिलाई फाइदा पुग्दछ भनिएको छ । Kingdom: plantae Class: Zygophyllales Family : Zygophyllaceae Genus:Tribulus Species: Tribulus terrestris Source: wikipedia

1. मांसपेशी बढाउन मद्दत गर्दछ । It may have some body building properties पिसाब खुलाउन मद्दत गर्दछ । पथ्थरीमा समेत फाइदा गर्दछ । It may show diuretic activity

2. जवान राख्न मदत गर्दछ । छालालाइ राम्रो गर्छ । अनुहारलाइ चाउरी पर्न दिन्न ।

3. अफ्रोडाइसियाक(aphrodisiac ) यौन दुर्बलता हटाउन मद्दत गर्दछ । It may have anti-aging effect

4. रक्तचाप नर्मल गर्न मद्दत गर्दछ । It may have hypotensive (blood pressure lowering) properties

5. मोटापा वृद्धिलाई कम गर्दछ । It may show anti-obesity property

6. रौ झर्नबात रोक्दछ । It may have anti-hair fall properties

7. किडनी समस्यालाई कम गर्न प्रयोग गरिन्छ ।

8. स्ट्रेस र टाउको दुख्ने, मानसिक रोगलाई शान्त पार्दछ ।

साइड इफेक्ट 👍 एलोपेथि औषधि संग रियाक्सन हुन् सक्छ । बिशेष गरेर उच्च रक्तचाप हुने र सुगर हुने रोगीले एलोपेथि औषधि संगै खादा रियाक्सन गर्न सक्छ ! गर्भवती महिना र बच्चाले दुध खुवाउने महिलाले यो जरिबूति नखानु होला । डाक्टरको सल्लाह लिएर मात्रै खानु होला ।