के ब्राह्मी/ घोडेटाप्रे (bacopa monnieri) ब्राह्मी/ घोडेटाप्रे चमत्कारी बुटी हो ?

टोप्रे झार

टोप्रे झार गोटू कोला, ब्राह्मी, घोडेटाप्रे पनि भन्दछन । अंग्रेजीमा मार्श पेंनी marsh penny, water pennywort, bacopa monnieri, भन्दछन । scientific नाम Centella asiatica/ Hydrocotyle asiatica भन्दछन ।

Kingdom : plantae

Family : Apiaceae

Genus : Centella

Species: Centella asiatica

गुण :

बैकल्पित मुत्रबर्धक alternative diuretic, ज्वर सामन गर्ने anti fever , स्नायुप्रणालीलाई कायाकल्प गर्ने,

फाइदा:

१. एन्टी अक्सिडेन्ट :1. such as heart disease, diabetes, and certain cancers,

2.. help prevent damage caused by this process such as Alzheimer’s, Parkinson’s, and other neurodegenerative disorders

२. सुन्निने, दुख्ने र जलनलाइ शान्त पार्दछ ।ज्वरोलाई पनी शान्त गर्दछ । Reduce inflammation क्रोनिक रोग क्यान्सर, मुटुको रोग, किडनी रोगलाइ शान्त पार्दछ ।

३. मश्तिश्कको कोषहरुलाई बलियो बनाउछ । मेमोरी पावर बढाउछ । anxiety depression समेत फाइदा गर्दछ ।

४. वातको दुखाइ लाइ कम गर्दछ । रक्त नलीलाई बलियो पार्दछ ।

घाउ र छालाको दाग मेटाउन सहयोग गर्दछ । पिसाब नलीको इन्फेक्सन कम गर्दछ ।

पिसाब जलन लाइ कम गर्दछ ।

खाने तरिका : – घोडताप्रे को पुरै भाग वा पातहरुलाई कुटेर त्यसमा मह वा मिश्री धुलो मिलाएर पटक–पटक सेवन गर्नाले बाथरोग, कुष्ठरोग, नशासम्बन्धि सम्पुर्ण रोगहरुलाई निर्मुल पार्छ । – स्मरण शक्तिलाई बढाउँछ । रगत सफा गर्छ । पिसाब खुलाउछ । खानामा रुचि बढाउँछ । खाना अपच भएमा यसले पाचकको रुपमा काम गर्छ । अनिद्रा हटाउँछ । आयु बढाउँछ ।

साइड इफेक्ट 😡

गर्भवतीले खान हुदैन miscarriage हुन् सक्छ । दुध खाने बच्चा छ भने त्यस्ता महिला खान हुदैन । हेपाताइतिस वा कलेजोको रोग हुने ले खान हुदैन । -कुनै रोगको औषधि खानुहुन्छ भने: डाक्टरको सल्लाह लिएर मात्रै यसको प्रयोग गर्नु होला ।