तिमि यसरि छायौ कि मेरो दिल दिमागमा
हावा सरि बेगमा तिमि समिप आउन सकु

यसरि छायौ कि तिमी मेरो मन मस्तिष्कमा
प्यासा भै प्रेमको, तिमि समिप आउन सकु

यस्तो भएछु तिमी बिना संभलिन सकिन म
न्यानो तिम्रा आन्चलमा बाधिन आउन सकु

लाग्छ तिम्रा प्यारा नयनमा घुलेर मिसि जाउ
लाग्छ थाहै नदीइ तिम्रा ति नयनमा बस्न सकु

नियाश्रो लाग्दै छ जिन्दगि तिमि टाढिदै जादा
तिम्रा स्पर्शले म तिमीमा रंगिन भइ रहन सकु

तिम्रा समिपका आलिंगनले मनामत्त भइ कन
तिम्रा स्वासका गर्मीमा पग्लेर तरल हुन् सकु

११/१७/२०१६

Leave a Reply