पुण्डरी अर्याल
पुण्डरी अर्याल

शब्दहरुका अर्थहरू फरक हुन् सक्छन |
धरातल यहा मान्छेका पृष्ठभूमिका छन् |

अर्काको दुख देखाएर ठगि खाने मान्छेहरु
ब्यबिचारिले बिध्दत्वा र नैतिकता छाटेनेहरु

बिदेसिको चाटुकार भएर दास भै बाच्नेहरु
देशलाई घात गरि बिदेसिको दलाली गर्नेहरु

प्रजातन्त्रको नाममा मनपरीतन्त्र गर्नेहरु !
जनयुध्दको नाममा हाम्रो नरसंघार गर्नेहरु

हामीले बिशिष्ठ भन्ने नेता र ठुला मान्छेहरुका
धरातल थाहा पाउनु पर्छ हामीले उनीहरुका

अन्ध भक्त नभई सबैको खोज्नु छ धरातल
दलाल,ठग,नक्कली बिध्दान बिकेका नेता
ब्यबीचारी बिध्दान यिनलाई पुर्याउ रसातल !

०७/०५/२०१६

Leave a Reply