bhavani acharya

साहसी र निडर हुदा तिमीमा मैले तेन्जिङ देख्छु ।
यो देशका विर सपुत भीमसेन र अमर देख्छु ।।
शान्त तिमी भइ दिदा शाक्यमुनी बुद्भ देख्छु ।
सुमार्गमा लगाउने आदरणीय गुरू देख्छु ।।
स्नेह तिमीले राखी दिदा अचेल त्यहा प्रेम देख्छु ।
युगौ युग तिमी सँगै बिते कि दिन जस्तो देख्छु।।

भवानी देवी आचार्य

Leave a Reply