prasad

तिम्रो मधुर मुस्कानमा खुशी पाउने खुलाशा गरे |
किन हो कुन्नि तिमि खुल्न सकिनौ,
म तिमीलाई भुल्न सकिन ||
रात खबरै नगरी गएछ, तिम्रो यादमा
कति खेर लालिले मुस्कान छरेछ |
पत्तै भएन |
के छ तिम्रो मुस्कानमा जादु, मन थामिदैन त ?
तिमि दुखि हुदाखेरि किन मन हुन्छ धरधरी

Leave a Reply