prasad

काडा बीच फुल्ने फुल रैछ जीवन
आस्था बीच बाच्ने जीव रैछ जीवन

सुखमा सब हुन्छन साख्खै मित्र
दुखमा कोइ पनि हुन्न साथमा भित्र

आखिर अन्तिम बखतमा विश्वाश पवित्र
इश्वर निराकार हुदो रैछ आत्मामा भित्र

Leave a Reply