Month: June 2017

कबिता- दुनिया बदल्ने। …

दुनिया बदल्ने मनसुवा कतै राखेको छैन मैले चुपचाप आफ्नै बाटो हिडदछु समालेर मैले नबिगारे अरु कसैलाई, न त बिगार्छु तिमिलाई किन पो गर्छौ तिमी पिर, बाटोमा देख्दा मलाइ बरु साथ…

सन्दर्भ- गोर्खालेण्ड आन्दोलन !!!

गोर्खाका राजा पृथ्वी नारायण शाहले नेपाली एकीकरण गर्नको लागि गोर्खा सैनिक निर्माण गरेका थिए । ति बिर गोर्खाली सेनाले बाइसे चौबिसे राज्यहरुलाई एकीकरण गरेर अन्तमा ग्रेटर नेपाल बनाएका थिए ।…