छातीभित्र तिम्रो माया लिई बाचेको छु |
मुटुभित्र तिम्रो माया लिई साचेको छु ||
न देखाउन सकिन्छ म भित्रको माया |
यो मन भित्र माया समाली राखेको छु
माया भन्ने नै यस्तो बिचित्र चिज रैछ
तिम्रो मायामा लुटपुटाउन चाहेको छु
मरुभूमि सरि भयो यो मेरो जिन्दगि
पानि बिनाको माछो जस्तै भएको छु
तडपी राछु म मेरि मायाको सुआगमन
छातीभित्र तिम्रो माया लिई बाचेको छु |
मुटुभित्र तिम्रो माया लिई साचेको छु ||
०७/२०/२०१६
पुण्डरी अर्याल
न्यु योर्क