हर्दि (turmeric):  

हर्दि अर्थात बेसार वा हल्दी लाइ अंग्रेजीमा   (turmeric) भनिन्छ । हर्दि अर्थात बेसार (turmeric) भनिन्छ । यसको स्वाद टर्रो  हुन्छ । बेसार भन्ने बित्तिकै तरकारीमा हाल्ने मसाला मुख्य मसाला मध्ये एक हो भन्ने बुझिन्छ । बेसार नहालेको तरकारी हेर्दा नमिठो जस्तो लाग्छ । बेसार्ले मात्रै मिठो बनाउने पनि होइन । तर  यो मिसाएपछि हेर्दा पनि मिठो नै होला भन्ने लाग्दछ । बेसार खानामा मिसाउने मसाला मात्रै हो पहेलो बनाउन प्रयोग गरिएको हो भन्ने हो भने बेसार माथि अन्याय गरेको ठहरिन्छ । एसियन मुलुकका खानामा यो नभइ  हुन्न भने पनि हुन्छ ।  बेसार जमिन मुनि फल्ने फल हो अथवा जरा नै हो । 

Scientific name : 

Kingdom: plantae

Class:zingiberales

Family : zingiberaceae

Genus: Curcuma 

Species: curcuma longa

Source: wikipedia

एक टेबल स्पुन चम्चा बेसारमा यी तत्व पाउन सकिन्छ 

  • 29 calories
  • 0.91 grams (g) of protein
  • 0.31 g of fat
  • 6.31 g of carbohydrates
  • 2.1 g of fiber
  • 0.3 g of sugar

यी बाहेक अन्य भिटामिन, मिनरल 

 

 

 

Minerals

Amounts Per Selected Serving

            %DV

Calcium         12.4 Mg 1%

Iron       2.8mg 16%

Magnesium    13.0 mg 3%

Phosphorus 18.1mg 2%

Potassium 170mg 5%

Sodium 2.6 mg 0%

Zinc 0.3mg 2%

Copper 0.0 mg 2%

Manganese 0.5mg  26%

Selenium 0.3 mcg 0%

Fluoride

~

 औषधि गुण 

१. Anti Inflammation तत्व भएकाले दुखाइलाइ कम गर्न मद्दत गर्दछ । क्यान्सर उपचारको क्रममा सुन्निएकोलाइ समेत कम गर्दछ । 

२. बिशेस गरेर वाथ osteoarthritis हुदा खाइन्छ । The foundation suggests taking turmeric capsules of 400 to 600 milligrams (mg) up to three times per day for inflammation relief.

३. सर्दी, चिसो, खासी एलेर्जी भएको र यसको कारणले ज्वरो आएको बेला बेसारले सन्चो गराउदछ । 

४. डिप्रेसन  एञ्जाइटिमा समेत यो प्रयोग गरिन्छ ।

५. कोलेस्टर कम गर्न मदत गर्दछ । 

६. कलेजोको रोगलाई समेत फाइदा गर्दछ । fatty liver भएको मानिसलाई बोसो बढन रोक्न मद्दत गर्दछ । तर कलेजो रोग लागि सकेको मान्छेले बेसार झन् बिगार्छ ।

 

७. बेसार खाने मान्छेलाई Alzheimer diseaseStomach ulcers

 फाइदा हुने बताइन्छ ।

 

८. बेसारले  रगतलाई पातलो बनाउन मदत गर्छ ।

९ . बेसारलाइ antibiotic को रुपमा हेरिन्छ । घांटी दुख्दा बेसार नुन पानीले कुल्ला गरेर सन्चो  हुन्छ ।   

 

१०।   बेसारको लेप लगाएमा छालाको रोग घाउ संच हुन्छ ।

११. ब्लड सुगर कम गर्न मद्दत गर्दछ ।

साइड इफेक्स : 

१. औषधी  कै रुपमा खाने हो भने दैनिक ३ ग्राम भन्दा धेरै र लगातार ३ महिना भन्दा बढी खानु हुदैन । तर तरकारीमा राखिने बेसारले भने त्यति असर गर्दैन ।  धेरै खाए झाडा पखाला लाग्न सक्छ । 

२. गर्भवती महिलाले साधारणतया खानामा राखिएको बेसारले हानि गर्दैन तर औषधिको रुपमा नै खान हुदै हानि गर्न सक्दछ । 

३. पित्त थैलीमा स्टोन छ भने बेसार नखानु होला । यसले बाइल रोक्दछ । 

४. बेसारले  रगतलाई पातलो बनाउन मदत गर्छ । platelet कम भएकोले औषधिको रुपमा नखानु होला ।  

५. Fatty liver भएकोलाई राम्रो गर्दछ तर कलेजोको रोग लागि सकेको मान्छेलाइ  बेसार झन् बिगार्छ । 

६. बेसारको अत्यधिक प्रयोगले पुरुषको fertility लाइ घटाउछ । 

०३/१४/२०२२