Category: कविता

कविता-रोगलाई झेल्दै

थुपै पिडालाइ सहदै रोगलाई झेल्दै, जिन्दगीरुपी यात्राको गाडीलाई ठेल्दै नयाँ जीवन अगाडी नया आयाम थपेर फरक काम फरक सोच मनमा जपेर सके सम्म त हितकारी बन्ने छु सबैको नसके पनि…

पहाड

अजङ्गको पहाड छ मभित्रको संस्कारमा मेरो रगत–रगतमा मेरो संसारमा तर पनि चढिरहन्छु निरन्तर चढिरहन्छु आस्थाको पहाड, कस्तो होला पाइलैपिच्छे टेकिने पहाड, कस्तो होला हेराइपिच्छे छेकिने पहाड, चढिरहन्छु म थाकेर पनि…

मायाको घरमा

            मुस्कानको ढोका रहेछ त्यो, तगारोदेखि घरसम्म घरदेखि हृदयसम्म लमतन्न फैलिए को रहेछ जाडोसँग जुझ्ने आगो भोकसँग जुझ्ने खाना थकाइसँग जुझ्ने न्यानो ओछ्यान हृदयमा अध्यात्मको…

कविता -समवेदना !

मलाइ नसुनाउ मान्छे मरेका दुर्घटनामा मलाइ नदेखाउ मान्छे मरेका टेलिभिजनमा म देख्न सक्दिन, मान्छे आपतमा परेको दुर्घनामा परि मरेको खाऊखाऊ भन्ने उमेरमा ढलेको पिडा त मैले भोगीसकेको छु आफन्तलाई गुमाउन…

यो रात नै अन्तिम रात हुन् सक्छ ?

  मनको आर्तनादमा टिलपिल टिलपिल यी गहहरुजस्तै आकाशमा तारा रोइरहेको यो बेला अलि नजिक आउ न प्रिय मेरो हात समाउ मलाइ सुम्सुम्याउ भोलीको के भरोसा भोलीसम्म जिन्दगीले कोल्टे फरिसकेको हुनसक्छ…