FacebookTwitterGoogle+Share

क्रमश: ५)सुप्तबज्रासन:supine pelvic pose बिधि: बज्रासनामा बस्ने र दुवै हातलाई पछाडी लगी टेकेर बिस्तारै तेर्सिदै सुत्दै दुवै हातलाइ टाउको पछाडी शिधा र समानान्तर पसार्ने | फेरी दुवै हातलाई शिधा पारि जाँघमाथि हात राखेर सासलाई संगै सामान्य पार्दै हातले खुट्टा समात्दै बिस्तारै उठने | लाभ: पेट सम्बन्धि दोषलाइ हटाउछ | ६)कुर्मासन:Turtle …

योगासन योगासन भनेको पुरातन ब्यायाम नै हो | आधुनिक व्यायाममा विभिन्न उपकरण प्रयोग गरेर ब्यायाम गरि शरीरलाई स्वास्थ सुगठित गरिरहदा पनि फेरी पुरानै पध्दतीको योगासन पश्चिमी देशमा समेत प्रचलित भैरहेको छ | योगासनलाइ उन्नत र बिकशित बनाएर बिभिन्न नामकरण गरि आधुनिक व्यायामको संज्ञा दिएको पनि पाइन्छ | योगासन यस अर्थले …

रोग 000000 ——- रोग मानिसको सब्भन्दा ठुलो सत्रु हो । कुनै रोग साधारण होलान ऊपचार् पाएमा निधान हुन सक्छ । कुनै रोग यती भयानक हुन्छ । जसले मानिसको सम्पूर्ण जायजेथा बेचेर ऊपचार् गरेर पनि बाँच्न सकिदैन । रोगी त मर्छनै परिवार समेत गरीबी र अभावमा बाच्नु परेको समाजमा प्रसस्त उदाहरण …

कुण्डलिनी शक्ति serpent power योग कुन्डल्युपनिषद, अनुसार रिडको बीच भागमा इडला र पिन्गला नामका दुइ नाडीहरु बीच सुषुम्ना अबस्थित हुन्छ , यी दुइ इडला र पिन्गला नाडीलाइ सुषुम्नाका दुइ कुन्डल समान मानिन्छ | मुलाधार- चक्रमा कुण्डलिनी आत्माग्नीको तेज रहन्छ | यो प्राणीको जिबन शक्ति ,तेज समाहित भएको हुन्छ , यो …

मुद्रा gesture योग -शास्त्रमा सयौ प्रकारका मुद्राहरुको ब्याख्या गरेको पाइन्छ | योग साधनामा मुद्राहरुको बिशेष महत्व हुन्छ | योगामा तत्वहरुको नियमन गर्नको लागि हस्त मुद्राहरुलाइ बर्णन गरिएको छ | केहि सांकेतिक हस्त मुद्राहरु यस प्रकार छन् | १ . ज्ञान मुद्रा २.वायु मुद्रा ३. सुन्य मुद्रा ४. पृथ्वी मुद्रा ५. …

बन्ध र मुद्राहरु बन्ध शब्दको अर्थ बन्द गर्नु, बाधनु वा कडा गरी समात्नु लाइ बुझ्नु पर्दछ | योगामा मुद्राको अर्थ भाव भन्गीमा ,सहितको आसन भन्ने बुझिन्छ | शरीरमा अवस्थित षटचक्रको परिकल्पना गरिएको छ ,त्यसलाई खोल्ने र सुप्त-कुण्डलिनी शक्तिको जगाउने उच्च बिधि मानिएको छ | हठयोगको क्रियामा यी दुवै क्रियाको बिशेष …

प्राणायाम प्राणायाम संस्कृत शब्द प्राण र आयाम को संयुक्त रुप हो / प्राणको अर्थ जीवनशक्ति हो जसले हाम्रो शरीरलाई जीवित बनाइ राख्छ / आयामको अर्थ हो बिकाश तथा नियन्त्रण हो / त्यसैले प्राणायाम शब्दले जिवन शक्तिको बिकाश र नियन्त्रण गर्ने क्रिया भन्ने बुझ्नु पर्दछ / प्राणायामलाइ श्वास बिज्ञान भन्दा पनि …

शंख प्रक्षालन यो पनि एक बिशिष्ठ धौती क्रिया हो / हाम्रो शरीरको आत आमाशयको आकार शंखको जस्तो छ / त्यसैलाई सफा गर्ने क्रियालाई शंख प्रक्षालन भनिएको हो / योग शास्त्रमा यसलाई वारिसार -धौती क्रिया पनि भनिन्छ / हाम्रो शरिर पनि एक किसिमको अव्दितिय यन्त्र हो / सबै यन्त्रहरुको बेलाबेलामा मर्मत …

(६) त्राटक Continuous gazing त्राटक भनेको हठयोगमा कुनै एक बस्तुलाई एक टकले आखा नाझिम्कैकन हेर्ने बिधि हो /यो पनि एउटा किसिमको ध्यान हो / मनको एकाग्रता एवं स्थिरताको लागि घ्युको बत्तीमा त्राटक गर्नु सबैभन्दा उत्तम मानिन्छ /त्राटकमा निमग्न हुन् रातको समय उपयुक्त हुन्छ / सफा स्वश्च्छ र किरा किरि नआउने …

(५) कपालभाती Frontal Brain Cleansimg बिधि : पद्मासन वा सिद्दासनमा बसेर दु वै हातलाई घुडामा राख्ने , नाकबाट गहिरो लामो सास (पुरक )लिने / पेटमा मिठो धक्का हुने गरि सासलाई छोटो सास ( रेचक) बाहिर नाकबाट फालने / आफुले लिएको लामो सासलाई पेटमा धक्का पुग्ने गरि धेरै पटक गरेर रेचक …