आनन्द र खुशी बनाउने मानवमा हुने रासायनिक तत्व के हो ?

Share

आदत, एउटा मनोरोग हो भन्दा पनि हुन्छ । मान्छेमा आदत कसरि बन्छ ? संसारमा राम्रो कामको आदतभन्दा नराम्रो कामको आदत मान्छेले अनुसरण गरेका हुन्छन किन ? यी कुराहरु माननीय छ । अरे हजुर के गर्ने म त आदतले मजबुर छु । म यो अम्मल छोडने सक्दिन ! म सुत्न सक्दिन, …

कलेजो प्रत्यारोपणका पिता अब सम्झनामा

Share

बिबिसी– विश्वमा पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने वैज्ञानिक थोमस स्टार्जलको निधन भएको छ। उनको केही दिन अघि निधन भएको हो। ९१औं जन्मदिन मनाएको केही दिनपछि नै उनको निधन भएको उनको परिवारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। अमेरिकी चिकित्सक स्टार्जलले सन् १९६३ मा पहिलो पटक कलेजो प्रत्यारोपण गरेका थिए। तर, उनले प्रत्यारोपण …

मृगौलाको महत्व, कार्य, मृगौलारोग र मृगौलालाई कसरि बचाउने ?

Share

मृगौलाको महत्व र यसको कार्य किड्नीको मुख्य काम भनेको सरिरमा भएको पदार्थलाई छानेर फोहोर उत्पादित बस्तु र बढी भएको तरल पदार्थलाई सरिरबाट बाहिर फ्याक्ने हो | किड्नीमा पिसाबको रुपमा उत्पादन, त्यसको त्याग र पुन अबशोषण एउटा जटिल कार्य समाबेश भएको हुन्छ | सरिरको रासायनिक सन्तुलन राख्नको लागि यो प्रक्रिया गरिएको …

स्वास्थ र सुखी जीवन यापन गर्ने उपाए !

Share

स्वास्थ र सुखी जीवन यापन गर्न निम्न सुझाब ! रोगी हुनु भन्दा रोगलाई नजिक आउँन नदिनु नै बुध्दिमानी हुन्छ | त्यसैले हामी सबैले “स्वास्थ्य र खुशी जीवन” बिताउन पायौ भने त्यो नै सुखी जीवन हो | स्वास्थ्य नभईकन खुसि हुन् सकिदैन, खुशी नभैकन शुखी हुन् सकिदैन | त्यसैले स्वास्थ्य र …

स्वास्थ्य- पिनास (sinusitis)

Share

पिनास (sinusitis): नाकदुवै साइडमा र टाउकोमा अगाडी र पछाडी भागको खाली क्याभिटि(air cavity) हुन्छ | त्यसले बिशेष स्वास लाइ फिल्टर गर्दछ | अनि ब्याक्टेरियालाइ पनि त्यसैमा रोक्ने गर्दछ | त्यसैलाई साइनासेस भंदछन | त्यसमा संक्रमण भै लाग्ने रोगलाई पिनास वा sinusitis भन्दछन | लक्षण: पिनासको टाउको दुखाइ, नाकको वरिपरिको भाग …

स्वास्थ्य-रयूमेट्वाइड आर्थाराइड(rheumatoid Arthritis)

Share

घरेलु: रयूमेट्वाइड आर्थाराइड(rheumatoid Arthritis) यो अर्को किसिमको वात रोग हो | यस रोगलाई अटोइमुन डिजिज (autoimmune disease) पनि भनिन्छ | यसमा हाम्रो सरिरमा भएको प्रतिरक्षा क्षमता बढाउनुको सट्टा प्रतिकुल प्रभाव बनाएर सरिरका प्रमुख रुपमा हाडको जोर्निहरुमा संक्रमण गर्दछ र जसले गर्दा जोर्निहरुमा सुन्निनु, दुख्नु र गम्भीर क्षति पुर्याउछ | यसले …

स्वाथ्य: वात (Arthritis)

Share

वात (Arthritis) सरिरमा हुने दुखाइ,शोथ (सुन्निने ) र कडापन हुने लक्षण देखा पर्दछ | यस्ता लक्षण साधारणयता वात अथवा गठिया कारणले हुने गर्दछ | जसलाइ आर्थराइटिस भन्दछन | मानिसमा धेरै किसिमका वात रोग हुने गर्दछन तर यहा प्राय हुने ३ किसिमका वात रोगको बारेमा चर्चा गरिराखेका छौ | 1.ओस्टोआर्थराइटिस(Osteoarthritis) यो …

स्वास्थ: मधुमेह (diabetes)

Share

मधुमेह (diabetes): डाइबेटिज २ किसिमको हुन्छ | मधुमेह टाइप १ एक ; मधुमेह टाइप एक हो भनेर पत्ता लगाउनु भनेको हाम्रो पेक्रैज(pancreas)ले आबस्याकता अनुसार इन्सुलिन उत्पादन गर्न सक्दैन भन्ने बुझ्नु पर्दछ | त्यसैले आफ्नो रगतमा ग्लुकोज लेबेल मोनिटर हेरेर डाक्टरको सल्लाह अनुसार दैनिक रुपमा इन्सुलिनको सुइ लिनु पर्दछ यो प्राय …

स्वास्थ – उच्च रक्तचाप: (high blood pressure)

Share

उच्च रक्तचाप: (high blood pressure) उच्च रक्तचापले हाम्रो आर्टेरी(artery)धमनीको भित्तामा प्रयाप्त बल दिन्छ जसले कहिले काही हृदय रोग सम्बन्धि स्वास्थ्यमा समस्या खडा गर्न सक्छ | यो एक साधारण अबस्था हो | जति मात्रामा रगत हाम्रो मुटुमा पम्प गर्छ, त्यति नै मात्राको प्रतिरोधी रगतको प्रवाह हाम्रो धमनी पर्दछ | हाम्रो मुटुले …

स्वास्थ्य- मोटापा (obesity)

Share

मोटापा :(obesity) संसारमै भोकै मर्ने मानिसको संख्या भन्दा, सरिरलाइ चाहिने भन्दा बढी खानेहरु मोटापाको कारणले उमेर भन्दा चाडै मरेको भन्ने कुरा बिभिन्न पत्रपत्रिकाबाट हामीले थाहा पाइरहेका छौ | (Fact check: Bloomberg claims more people die of obesity than hunger) . अमेरिकामा यो मोटापाको प्रकोप धेरै नै छ | कोलोम्बिया युनिभर्सिटी …