अध्याय १८    श्लोक १ देखि ५  सम्म

FacebookTwitterGoogle+Share

 

अर्जुन उवाच

सन्न्यासस्य महाबाहो तत्त्वमिच्छामि वेदितुम् ।

त्यागस्य च हृषिकेश पृथक्केशिनिषूदन ।।१॥

 

श्री भगवानुवाच

काम्यानां  कर्मणां न्यासं सन्न्यासं कवायो विदु: ।

सर्वकर्मफ़लत्यागं प्राहुस्त्यागं विचक्षणा  ।।२॥

 

त्याज्यं दोषवदित्येके कर्म प्राहुर्मनीषीण:  ।

यज्ञदानतप: कर्म न त्याज्यमिति चापरे ।।३॥

 

निश्चयं शृणु मे तत्र त्यागे भरतसत्तम ।

त्यागो हि पुरुषव्याघ्र त्रिविध: संप्रक्रिर्तित : ।।४॥

 

यज्ञदानतप: कर्म न त्याज्यं कार्यमेव तत् ।

यज्ञो दानं तपश्वैव पावनानि मनिषिणाम् ।।५॥

 

भावार्थ: अर्जुनले भन्नुहुन्छ ; हे महाबाहू भएका हे अन्तरयामी हे बासुदेव ; म सन्न्यास र त्याग शब्दको यथार्थतत्व रहस्य बेग्ला बेग्लैरुपबाट जान्न चाहन्छु । श्रीभगवानले भन्नुहुन्छ; बिध्दानहरुले काम्यकर्महरुको त्यागलाई “संन्यास” भन्ने सम्झेका छन् र अर्का विचारवान पन्डीतहरुले सबै कर्मका फलको परित्याग गर्नुलाई नै त्याग हो भनि बताउछन । एक थरि बिध्दानहरु  कर्म दोषयुक्त हुन्छ त्यसैले छोड्नु पर्दछ भन्दछन , अर्काथरी मनीषीहरु यज्ञ दान, तपस्यारुप कर्म कदापि छोड्नु हुन्न भनेर भन्दछन । हे भारत्बंशी श्रेष्ठ पुरुष ; त्यस त्यागको बिषयमा मेरो जो निर्णय छ त्यो सुन ! ति हुन् सात्त्विक राजस र तामस तिन प्रकारकालाइ भनिएको छ । यज्ञ दान तप ति तिन प्रकारका कर्मलाई त्याग्नु हुदैन ।बरु त्यो त् कर्तब्य हो, ति तिनै वटा कर्म गर्नु पर्दछ । यी कर्मले बुध्दिमान बिध्दान जनहरुलाई पवित्र नै पार्दछ ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273