अध्याय १५   श्लोक १६  देखि २० अन्तिमश्लोकसम्म

FacebookTwitterGoogle+Share

 

 

द्वाविमौ पुरुषौ लोके क्षरश्चाक्षर एव च ।

क्षर: सर्वाणी भूतानि कुटस्ठोअक्षर उच्यते ।।१६॥

उत्तम : पुरुषस्त्वन्य : परमात्मेत्युदाहृत : ।

यो लोकेत्रयमाविश्य बिभर्त्यव्यय ईश्वर : ।।१७॥

यस्मात्क्षरमतितोअहमक्षरादपी चोत्तम: ।

अतोअश्मी लोके वेदे च प्रथित: पुरुषोत्तम ।।१८॥

यो मामेवमसम्मूढो जानाति पुरुषोत्तमम् ।

स सर्वविद्धजती मां सर्वभावेन भारत ।।१९॥

इति गुह्यतमं शास्त्रमिदमुक्तं मयानघ ।

एतदबुद्ध्वा बुद्धिमान्स्यात्कृतकृत्यश्च भारत ।।२०॥

 

भावार्थ:  यस लोकमा नाशवान र अबिनाशिनी दुइ प्रकारका मनुस्य छन् । समस्त प्राणीहरु नाशवान छन् र  निर्विकार अबिनाशिनी कुटस्थलाइ जीवात्मा भनिएको छ । यी दुवै भन्दा उत्तम पुरुष त अर्कै हुनुहुन्छ, जो तिनै लोकमा प्रवेश गरि सबैका पालन पोषण गर्नुहुन्छ । तिनैलाई अबिनाशिनी परमेश्वर परमात्मा भनिन्छ । म जुन कारणबाट क्षर नाशवान क्षेत्रबाट पर छु अबिनाशिनी क्षेत्रज्ञजीवात्मा भन्दा पनि उत्तम छु । यसैले वेदमा पनि म पुशोत्तमको नामले प्रख्यात छु । ज्ञानिपुरुष म पुरुषोत्तमलाई यस प्रकारले जान्दछन हे भारत बंश अर्जुन ! त्यसैले तिनी सर्वज्ञ पुरुषले सबै भावले मलाइ नै परमेश्वर बासुदेवको रुपमा भाज्दछन । हे निष्पाप अर्जुन ! यसप्रकार यो अति रहस्यमय गोपनीय शास्त्र माले तिमीलाई बताए । यस तत्वलाई जानेर मनुष्यहरू ज्ञानवान र कृतज्ञ हुनेछन ।

 

ओम तत्सदिती श्रीमदभगवद्गितासुपनिषत्सु ब्रह्मविध्यायां योगशास्त्रे श्री कृष्णार्जुनासम्बादे पुरुषोत्तमयोगो  नाम पन्चदशो अध्याय:।।१५ ॥

 

 

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273