अध्याय १२ श्लोक ६  देखि १० सम्म

FacebookTwitterGoogle+Share

 

 

ये तु सर्वाणि कर्माणि मयि सन्न्यस्य मत्परा ।

अनन्येनैव योगेन मां ध्यायन्त उपासते ।।६॥

 

तेषामहं समुध्दर्ता मृत्युसंसारसागरात् ।

भवामि नचिरात्पार्थ मय्यावेशिताचेतसाम् ।।७॥

 

माय्येव मन आधत्स्व मयि बुध्दिं निवेशय ।

निवसिष्यसि माय्येव अत उर्ध्वं न संशय ।।८॥

 

अथ चित्त समाधातुं  न शन्कोषि मई स्थिरम् ।

अभ्यासयोगेन ततो मामिच्छाप्तुं  धनन्जय ।।९॥

 

अभ्यासेअप्यसमर्थोअसि मत्कर्मपरमो भाव ।

मदर्थमपि कर्माणि कुर्वन्सिध्दि मवाप्स्यसि ।।१०॥

 

भावार्थ : जो सारा कर्महरु म मा समर्पण गरेर म मा चित्त लगाउदै अनन्य भक्तियोगले मेरो ध्यान गर्दै मेरै उपासना गर्दछ , तिनीहरुको म उद्दार गर्दछु ।हे अर्जुन ! म मा जसको चित्त समाहित छ, यसरी म मा चित्त लगाएका मेरा भक्तहरुलाई म चाडै नै मृत्युरूप संसार सागरबाट उद्दार गर्नेवाला हुने छु ।

तिमि म मा नै मन लगाउ र म  मा नै बुध्दि स्थिर गरि ममा चित्त केन्द्रित गर, यस पछी तिमि म मा नै निवास गर्ने छौ । यसमा कुनै सन्देह छैन । यदि तिमि आफ्नो चित्तलाई म मा स्थिर गरेर राख्न सख्दैनौ भने चित्त एकाग्र पार्ने अभ्यास व्दारा मलाइ पाउने प्रयत्न गर ।यदि अभ्यासयोगव्दारा पनि मलाइ प्राप्त गर्न असमर्थ छौ भने मेरा लागि कर्म गर्ने बन , मेरा लागि कर्म गरिरहदा पनि तिमि मेरो  प्राप्तिरूप सिध्दीलाइ प्राप्त गर्ने छौ ।

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273