अध्याय १२ श्लोक १ देखि ५ सम्म

FacebookTwitterGoogle+Share

 

 

अर्जुन उवाच

एवं सततयुक्ता ये भक्तास्त्वां पर्युपासते ।

ये चाप्यक्षरमव्यक्तं तेषां  के योगवित्तमा: ।।१॥

 

श्री भगवानुवाच

मय्यावेश्य मानो ये मां  नित्ययुक्ता उपासते ।

श्रध्दया परयोपेतास्ते मे युक्त्ततमा मता :।।२॥

 

ये त्वक्षरमनिर्देश्यमव्यक्तं पर्यपासते ।

सर्वत्रगमचिन्त्यं च कुटस्थमचलं ध्रुवम् ।।३॥

 

सन्नियम्येन्द्रियग्रामं सर्वत्र समबुध्दय: ।

ते प्राप्नुवन्ति मामेव सर्वभुतहिते रता : ।।४॥

 

क्लेशोअधिकतरस्तेषामव्यक्तासक्ताचेसाम्    ।

अव्यक्त हि गतिर्दु:खं देहवध्दिरवाप्यते ।।५॥

 

अर्जुनले बिन्ति गर्नुहुन्छ : यस पकार निरन्तर ध्यानमा लागिपरेका जो भक्तजनले हजुर्को उपासना गर्दछन । जुन अव्यक्त अबिनाशिनी परब्रह्मको श्रेष्ठ भावले उपासना गर्दछन यी दुवै प्रकारका उपासक्मध्ये कुन उत्तम योगवेत्ता हुन्? भगवानले भान्नुहुन्छ : मलाइ नै एकाग्रभावाले चित्त गरि परम श्रध्दाले भावले नित्य मेरो ध्यानमा रहन्छ र उपासक भै श्रध्दायुक्त भै मेरो सदगुन रुपलाई भजदछ त्यो नै मेरो अतिउत्तम भक्त मानिन्छ । तर जुन पुरुषले सम्पूर्ण इन्द्रियहरुलाई वशमा गरि बुध्दिबाट  पर सर्वव्यापी अकथनीय स्वरुप ए सदा एक रस भैरहने नित्य अचल निराकार अविनाशिनी सच्चिदानन्दघन ब्रह्माको निरनात्र एकोभावले मनन गरि मलाइ नै भादछां ति सम्पूर्ण जगतको हित गर्न लिन भै सबैलाई समान भाव राख्ने ले मलाइ प्राप्त गर्न सक्दछ ।निर्गुण निराकार अव्यक्त ब्रह्मको आसक्त चित्त भएका साधना कठोर हुन्छ । किनकि देहाधारी प्राणिव्दारा अव्यक्त एवं निर्गुण ब्रह्म गति बडो कठिनले प्राप्त गर्न सकिन्छ ।

 

 

 


Fatal error: Uncaught Exception: 12: REST API is deprecated for versions v2.1 and higher (12) thrown in /homepages/6/d281313289/htdocs/hamronepal/wp-content/plugins/seo-facebook-comments/facebook/base_facebook.php on line 1273