अध्याय -६, ४६ श्लोक देखि ४७(अन्तिम) श्लोक सम्म ..
तपस्विभ्योअधिको योगी ज्ञानिभ्योअपि मतोधिक: |
कर्मिभ्यश्चाधिको योगी तश्माध्योगी भवार्जुन ||४६||
योगिनामपी सर्वेषां मग्दगतेनान्तरात्मना |
श्रध्दावान्भाजाते यो मां स मे युक्ततमो मत: ||४७||
ओम् तत्सदिती श्रीमद्भागवतासुपनिषत्सु ब्रह्म बिध्यायाम् योगशास्त्रे श्रीक्रिश्नार्जुं सम्बादे आत्मसंयाम्योगो नाम षष्टोअध्याय ||६||
भावार्थ : योगी पुरुष तपस्वी र शास्त्रज्ञानी भन्दा श्रेष्ट मानिएको छ र सकाम गर्नेहरु भन्दा पनि योगी श्रेष्ठ छ त्यसैले हे अर्जुन तिमि योगी होउ | सम्पूर्ण योगीहरू मध्ये जो योगी म मा समाहित भै अन्तरआत्माले मलाइ निरन्तर भज्दछ त्यो योगी मेरा लागि परम श्रेष्ठ मानिन्छ |
ओम् तत्सदिती श्रीमद्भागवतासुपनिषत्सु ब्रह्म बिध्यायाम् योगशास्त्रे श्रीक्रिश्नार्जुं सम्बादे आत्मसंयाम्योगो नाम षष्टोअध्याय ||६||