जसले शासन गरे नि प्रजातन्त्र भन्नु पर्छ रे
लोकको हित नगरेनी लोकतन्त्र भन्नु पर्छ रे
आत्म स्वाभिमानी भएर बाच्न पर्छ भन्नेहरुले
दलाली गरिरहे पनि स्वाभिमानी भन्नु पर्छ रे !

Leave a Reply